-
Events Gallery
मिति २०७८/०८/२९ गते बसेको संचालक समितिको २४७ औ बैठकको निर्णयानुसार निम्न लिखित मिति, समय, तथा स्थानमा तपसिलका विषयहरू माथि छलफल तथा निर्णयका लागि यस कम्पनीको २४औं वार्षिक साधारण सभा बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ अनुसार सम्बन्धित सम्पूर्ण शेयरधनी महानुभावज्यूहरूको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।
मिति : २०७८ साल पौष २४ गते शनिवार तदनुसार (जनवरी ०८ , २०२२)
सभा बस्ने स्थान : आकामा होटेल, धुम्वाराही, काठमाडौं ।
सभा बस्ने समय : बिहान ११:०० बजे
संचालक समितिको आज्ञाले
सुमित्रा मल्ल
कम्पनी सचिव
२४औं साधारण सभा सम्बन्धी सामान्य जानकारी
Among all the health packages we provide, our general health checkup program is designed for everyone. it has all the basic tests on parts of the body, focusing more on heart health.
Read MoreOn behalf of the staff, physicians and surgeons of Medicare National Hospital & Research Center Ltd., I would like to extend our warmest greetings.